"ए उर्गेन ! साथीहरू खेल्न आइसके । म जाँदै गर्छु । तिमी छिट्टै आऊ ल !""ल नाना ल !"

“लौ न बदमासहरूले सबै फूल नाश गर्नेभयो । सबै जना रुखबाट ओर्लि हाल त ।”